काठमाडौँ । इलाममा पहिरोमा परेर हालसम्म ३४ जनाको ज्यान गएको छ । पहिरोमा परेर इलाममा ३५ जनाको ज्यान गएको सशस्त्र प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार पहिरोमा परेर सूर्योदय–१ मा ५, इलाम नगरपालिका–१ मा ६ जना, देउमाइमा ८, फाकफोकथुपमा १, माङ्सेबुङमा ३, माइजोगमाइमा ७ र सन्दकपुरमा ४ जनाको ज्यान गएको छ ।
हाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीसहितको टोलीले पहिरो प्रभावित क्षेत्रमा उद्दार कार्य गरिरहेका छन् । घाइतेहरुको हेलिकप्टरबाट उद्दार भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्