Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डमा ठूलो संख्यामा प्रहरी परिचालन (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ। धितोपत्र बोर्डमा प्रहरी परिचालन गरिएको छ। सेयर लगानीकर्ता तिलक कोइराला लगायत व्यक्तिहरू धितोपत्र बोर्ड पुगेसँगै त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो।

सामाजिक सञ्जाल (फेसबुक)मा पोष्ट गर्दै कोइरालाले आफूहरु बोर्ड जान लागेको जानकारी दिएका थिए।

सोही अनुरुप उनीहरू सेयर बजार सुधारका लागि धितोपत्र बोर्ड पुगेका हुन्। तस्विरमा हेर्नुहोस् खास झलक:

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK