काठमाडौँ । महेश बस्नेतले जेन-जीका माग सम्बोधन गराउन एमालेले सघाउने बताएका छन् । बुधबार च्यासलमा पत्रकार सम्मेलनको आयोजना गर्दै बस्नेतले यस्तो बताएका हुन् ।
उनले आफूहरु वास्तविक जेन-जीका मागप्रति सकारात्मक रहेको पनि बस्नेतले बताएका छन् ।
अहिले जेन-जीका नाममा घुसपैठ गर्नेहरुले माहोल बिगारेको भन्दै उनले वास्तविक जेन–जीका माग जायज भएको र ती मागहरु सम्बोधन गर्न नेकपा एमालेले सघाउने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्