काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा काँग्रेस महामन्त्री गगन थापाको घरबाट फ्रिज र उफर चोर्ने व्यक्ति पक्राउ परेका छन् । प्रहरीले सिन्धुली घर भई हाल रातोपुल डेरा गरी बस्दै आएका ४० वर्षीय रमेश थामीलाई पक्राउ गरेको हो ।
थामीलाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनको साथबाट गगन थापाको घरबाट चोरी भएको फ्रिज र उफरसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते शीर्ष नेताहरुको घरमा भएको तोडफोड र लुटपाटका क्रममा काँग्रेस महामन्त्री गगन थापाको घरबाट फ्रिज र उफर चोरी भएको थियो । सो दिनको सिसिटिभी फुटेज र प्राप्त भिडियोका आधारमा चोरीमा संलग्नलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्