काठमाडौँ । माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका १० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।
जेनजी आन्दोलनमा धोका भएको भन्दै प्रदर्शन गर्न पुगेकाहरुलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
माइतीघर-बानेश्वर क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्