काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई मनिचेन्जरको लाइसेन्स रद्द गरेको छ । नवीकरण नगरेपछि राष्ट्र बैंकले युनियन करेन्सी एक्सचेन्ज र केटिएम ओम मनी एक्सचेन्जको लाइसेन्स रद्द गरेको हो ।
इजाजतपत्र तथा निरीक्षण नियमावली १९ को उप विनियम (३) मा भएको व्यवस्था अनुसार तोकिएको समयमा लाइसेन्स नवीकरण नगरेपछि दुई मनिचेन्जरको लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।
लाइसेन्स रद्द भएको यनियन करेन्सी एक्सचेञ्ज काठमाडौँ–२६ मा सञ्चालनमा थियो भने केटिएम ओम मनि एक्सचेञ्ज ठमेलमा थियो । म्याद सकिएको तीन महिनासम्म पनि नवीकरण नगरेपछि लाइसेन्स रद्द गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्