काठमाडौँ । सरकारले सिडिओ कार्यालयहरुमार्फत सरकारी सेवाहरु आजैबाट सुरु गर्न निर्देशन दिएपनि नेप्सेले भने आज कारोबार नखुल्ने बताएको छ । नेप्सेले एक सूचना जारी गर्दै सेयर कारोबार भोलिबाट मात्र खुल्ने बताएको हो ।
नेप्सेले किन यस्तो गरेको भन्ने विषय खुलाएको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्