काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको मौका छोपेर जेलबाट भागेका कैदीहरुको पासपोर्ट कालोसूचीमा राखिएको छ । कारागारले जेल फिर्ता आउन अपिल गर्दा पनि नआएका ४ हजार ७ सय ९५ जना कैदीबन्दीको पासपोर्ट कालोसूचीमा राखिएको हो ।
पासपोर्ट कालोसूचीमा राखिएका मध्ये ४ हजार २ सय २६ जना नेपाली नागरिक रहेका छन् भने ५ सय २९ जना भारतीय नागरिक रहेको अध्यागमन विभागले जनाएको छ ।
उक्त आन्दोलनका क्रममा देशभरका १४ हजार ५४९ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ९ हजार ४५३ जना कारागारमा फर्किएको विभागले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्