Skip to content
LAXMI SUNRISE BANK

झापाको जेलमा रहेका कैदीहरुले बाढी प्रभावितलाई गरे १ लाख २० हजार सहयोग

अर्थ सरोकार

काठमाडौँ । झापाको जेलमा रहेका कैदीहरुले बाढी प्रभावितहरुलाई १ लाख २० हजार सहयोग गरेका छन् ।

असोज १९ गतेको अविरल वर्षापछि आएको बाढीबाट प्रभावित परिवारलाई झापाको जेलमा रहेका कैदीहरुले एक लाख २० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK