काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले नगद लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट करसहित १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
बैंकको असोज ३१ गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । सेयरधनीले प्रतिकित्ता १९ रुपैयाँका दरले लाभांश पाउने भएका छन् ।
उक्त प्रस्तावित लाभांश आगामी साधारणसभाबाट पारित भएपश्चात तथा राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्र सेयरधनीलाई प्रदान हुनेछ । बैंकको सेयर मूल्य प्रतिकित्ता ६१३ रुपैयाँ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्