काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारका लागि सिक्का वितरण गर्न सुरु गरेको छ । बैंकले सिक्का वितरण गर्न सुरु गरेसँगै सिक्का किन्नेहरुको भीड बढेको छ ।
राष्ट्र बैंकले चार प्रकारका चाँदीको मेडालियन (सिक्का) वितरण गरिरहेको छ । लक्ष्मी मेडालियन, गणेश मेडालियन, गजलक्ष्मी मेडालियन र गाई मेडालियन गरी चार प्रकारका चाँदीका सिक्का वितरण भईरहेको छ । यस वर्ष राष्ट्र बैंकले सुनको सिक्का भने वितरण नगर्ने जनाएको छ ।
सबै सिक्का १० ग्रामका रहेका छन् भने मूल्य ३२ सय रुपैयाँ तोकिएको छ । एक जनाले एउटामात्र सिक्का किन्न पाइने जनाईएको छ ।
सिक्का किन्नको लागि नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्नेछ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्