काठमाडौँ । सभामुख देवराज घिमिरेले विपदमा सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । उनले असोज १६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढी/पहिरोको जोखिमबाट नागरिकलाई जोगाउन सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका हुन् ।
विपदबाट प्रभावित नागरिकहरुप्रति गहिरो सहानुभूति व्यक्त गर्दै सभामुख घिमिरेले सरकारको भूमिकाको प्रशंसा गरेका छन् ।
‘सरकारका तर्फबाट उद्धार र पुनस्र्थापनाका लागि सबै सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्वयंसेवकहरूलाई परिचालन गरिएकोमा धन्यवाद व्यक्त गर्दै पीडितको राहतका लागि ध्यानाकर्षण गराउँदछु ।’, सभामुखले लेखेका छन् ।
त्यस्तै, उनले विपदको घडिमा सबैलाई एकजुट भएर अघि बढ्न पनि अपिल गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्