काठमाडौँ । तिहार नजिकिएसँगै राजधानीको महाबौद्ध, बाङ्गेमूढा क्षेत्रमा झिलिमिली बत्तीहरू व्यापार सुरु भएको छ । तिहारमा झिलिमिली बत्तीले घर सजाउन बत्ती किन्नेहरु बढेसँगै व्यापार पनि बढेको हो ।
तिहारमा घर विभिन्न विद्युतिय बत्तीले झिलिमिली र उज्यालो बनाउने गरिन्छ, जसका लागि अहिले महाबौद्ध क्षेत्रमा विभिन्न आकार र प्रकार अनुसार १५० रुपैयाँ देखि एक हजार रुपैयाँ भन्दा बढी मूल्य पर्ने बत्तीहरूको व्यापार सुरु भई सकेको छ ।
तिहारको लक्ष्मी पूजाका दिन विशेषत घर झिलिमिली बनाउने प्रचलन रहेको छ । उज्यालो घरमा लक्ष्मीको बास हुने विश्वासका साथ पनि अहिले बजारमा झिलिमिली बत्ती व्यापार बढेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्