काठमाडौँ । नेपालीहरुको दोश्रो महानचाड तिहारको आगमनसंगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका किसानलाई मखमली फुल टिप्न भ्याइनभ्याइ भएको छ । उनीहरु फुल टिप्न र माला गाँस्न व्यस्त छन् ।
वैशाख, जेठमा लगाएका मखमली फूल दशैं भन्दा अगाडी साउन, भदौ महिनामा टिपिने र विदेश निर्यात गरिने स्थानीय किसान लक्ष्मी नगरकोटीले बताइन् । दशैंपछि तिहारका लागि फूल तिपिने उनले जानकारी दिइन् ।
प्रतिगोटा मालाको मूल्य २२ देखि २३ रुपैयाँमा बिक्री हुने र व्यवसायीहरु घरमै माला लिन आउने उनले बताइन् । हाल यहाँका किसानहरूले बिहान फूल टिप्ने र दिउँसो माला गाँस्न व्यस्त छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्