काठमाडौँ । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । संसद विघटनविरुद्ध मंगलबार बिहान सर्वोच्च अदालतमा रिट परेको हो
संसद विघटनविरुद्ध सर्वोच्चमा रिट परेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले पुष्टि गरेका छन् । उनका अनुसार संसद विघटनविरुद्ध दुईवटा र सरकार असंवैधानिक रहेको भन्दै एउटा रिट परेको छ ।
सर्वोच्चमा रिट परेको पनि सो रिट अध्ययनकै क्रममा रहेको बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्