काठमाडौँ । युवाराज सफलले पनि बालेन शाह र सुदन गुरुङविरुद्ध जाहेरी दिएका छन् । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेर उनले बालेन र गुरुङविरुद्ध जाहेरी दिएका हुन् ।
सफलले बालेन र गुरुङविरुद्ध राजद्रोह गरेको कसुरमा जाहेरी दिएको बताइएको छ ।
सफलले दिएको जाहेरी प्रहरीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा पठाउने तयारी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्