काठमाडौँ । राष्ट्रिय सभाको बैठकका लागि ३० लाखको हल व्यवस्थापन गरिने भएको छ ।
राष्ट्रिय सभाको बैठक सिंहदरबारस्थित कृषि प्राकृतिक स्रोत समितिको हलमा बस्ने तयारी छ । बैठकका लागि हल व्यवस्थापन गर्न ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
हाल हलको अभाव हुँदा राष्ट्रिय सभाको बैठक बस्न सकेको छैन । हल व्यवस्थापन भएपछि आगामी मंसिर दोस्रो साता राष्ट्रिय सभाको अधिवेशन बोलाउनेबारे पनि छलफल भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्