काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) को अध्यक्षमा अनुप नेपाल निर्वाचित भएका छन्। एक्यानको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका सिए अनुप नेपाल विजयी भएका हुन् । उनले कुल ९२६ मत ल्याएका छन्।
सिए अनुप नेपालले कागजी गणनामा १७३ मत र मेसिन गणनामा ७५३ मत प्राप्त गरेका छन् ।
यता बद्री गुरागाईंको भने कुल ८५३ मत आएको थियो। उनले कागजी गणनामा १२३ मत र मेसिन गणनामा ७३५ मत प्राप्त गरेका थिए।
अध्यक्ष पदमा सिए अनुप नेपाल र बद्री गुरागाईं दुबै जनाले उम्मेदवारी दिएका थिए। गुरागाईं यसअघिको निर्वाचनमा सिए आनन्द राज शर्मा वाग्लेसँग पराजित भएका थिए भने अनुप नेपाल यसअघि निर्विरोध निर्वाचित भएका उपाध्यक्ष हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्