काठमाडौँ । डिजिटल वालेट खल्तीको सिईओबाट बिनय खड्का बिदा भएका छन् । आफ्नो कार्यकाल सकिएपछि उनी सो पदबाट बिदा भएका हुन् ।
उनको बिदाईसँगै अब आईएमई ग्रुपले नयाँ सिईओ ल्याउने भएको छ ।
डिजिटल वालेट ‘खल्ती’लाई नयाँ उचाईमा पुर्याएका खड्काले डिजिटल वालेटको दुनियाँमा अभूतपूर्व काम गरेर देखाएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्