काठमाडौँ । सरकारले सिँचाइतर्फका १९ वटा कार्यक्रमको बजेट रोक्का गरेको छ । अर्थ मन्त्रालयले विभिन्न १९ शिर्षकमा छुट्याइएको ८ अर्ब ७२ करोड रुपैयाँ रोक्का गरेको हो ।
अर्थमन्त्री रामेश्वर खनालले खुद्रे कार्यक्रम कटौती गर्ने निर्णय गरेसँगै अघिल्लो सरकारले सिँचाईतर्फका १९ कार्यक्रमका लागि छुट्याएको बजेट रोक्का भएका हुन् ।
यसो त सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा थप १४ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको थियो । तर, बजेट कटौतीका कारण सो लक्ष्य पूरा गर्न नसकिने देखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्