काठमाडौँ । बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले मङ्सिर ७ गते आइतबार पनि धर्ना दिएका छन् । सहकारी पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालयमा धर्ना दिएका हुन् ।
सरकारले पीडित सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नु परेको उनीहरूले बताएका छन् ।
उनीहरु गत शुक्रबार पनि विभाग अगाडी धर्नामा बसेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्