काठमाडौँ । जेन-जीलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । विभिन्न माग लिएर प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न भन्दै सिंहदरबार पुगेका मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको हो ।
सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीले मिराज ढुंगानासहित जेन-जी समूहलाई धकेल्दै अनामनगर पुल कटाएको थियो । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्