काठमाडौँ। सोमबार सुनको मूल्य बढेको छ। आज सुनको मूल्य तोला मै २ हजार ९०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २९ सय रुपैयाँले बढेर २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ।
यता चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भईरहेको छ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्