Skip to content
LAXMI SUNRISE BANK

मंगलबार सुनको मूल्य ४९ सय रुपैयाँले बढ्यो

अर्थ सरोकार

काठमाडौँ। मंगलबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४९ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४९ सय रुपैयाँले बढेर दुई लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १०५ रुपैयाँले बढेर प्रतितोला ३१ सय ७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK