काठमाडौँ । आज कार्तिक १६ गते आइतबारदेखि सरकारी कार्यलय तथा बैंकहरुको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले दैनिक सेवा समय एक घण्टा कम हुने भएको हो ।
राजपत्रमा प्रकाशित सूचना अनुसार कार्तिक १६ गते देखि माघ १५ गतेसम्म बिहान १० बजे खुल्ने सरकारी कार्यलय तथा बैंकहरु अपरान्ह ४ बजे बन्द हुने छ । त्यस्तै, शुक्रबार भने ३ बजे नै कार्यलयहरु बन्द हुनेछन् ।
अन्य समयमा भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्