Skip to content
LAXMI SUNRISE BANK

पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी

अर्थ सरोकार

काठमाडौँ । सरकारले पत्रकार सुरेश रजककी श्रीमतीलाई रोजगारी दिएको छ । 

२०८१ चैत १५ गते तीनकुने आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार रजककी श्रीमती सुजन मगियालाई सरकारले सुरक्षण मुद्रण कोषमा रोजगारी दिइएको हो ।

मगियालाई मंगलबार सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले करार सेवामा काम गर्नेगरी कम्प्युटर अधिकृतको रुपमा नियुक्ति दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK