Skip to content
LAXMI SUNRISE BANK

सरकारले जेन-जी आन्दोलनका घाइतेलाई जनही १५ हजार दिने

अर्थ सरोकार

काठमाडौँ । सरकारले जेन-जी आन्दोलनका घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत दिने भएको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा घाइते भएका २ हजार ४ सय २९ जनालाई जनही १५ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

सरकारले गरेको यस्तो निर्णयबारे सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK