काठमाडौँ । कुलमान घिसिङले खोल्ने भनिएको पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’ रहने लगभग निश्चित भएको छ । पार्टी गठनबारे भएको छलफलमा पार्टीको नाम लगभग टुंगो लागेको हो ।
केहीले पार्टीको नाम उज्यालो नेपाल राख्न सुझाए पनि उज्यालो नेपालको विकल्पमा नेपाल जनसेवा पार्टी राख्ने मत बढी आएपछि पार्टीको नाम नेपाल जनसेवा पार्टी रहने लगभग निश्चित भएको हो ।
सम्भवतः आज वा भोलिमा पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी रहेको बताइएको छ । कुलमानको नेतृत्वमा खुल्ने भनिएको पार्टीलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको पनि समर्थन रहेको कुलमान निकट स्रोतले दाबी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्