काठमाडौँ । मधेश प्रदेश सरकारले बेरोजगार युवालाई भत्ता दिने तयारी गरेको छ । प्रदेश सरकारले बेरोजगार युवालाई मासिक दुई हजार रुपैयाँ भत्ता दिने तयारी गरेको हो ।
मुख्यमन्त्री सरोज कुमार यादवका अनुसार १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवाहरूलाई मासिक २ हजारको दरले भत्ता उपलब्ध गराउन लागिएको हो । युवाहरुलाई उक्त भत्ता उपलब्ध गराउँदा ३५ करोड खर्च हुने अनुमान गरिएको छ ।
मधेशमा १ लाख ४८ हजार युवा बेरोजगार रहेको मुख्यमन्त्री यादवले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्