काठमाडौँ । कतार पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी जिल्ला सम्सी गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ३ बस्ने ४४ वर्षीय आनन्द कुमार साह रहेका छन् ।
उनले वैदेशिक रोजगारीका लागि कतार पठाउने भन्दै एक जनाबाट १० लाख रुपैयाँ ठगी गरेका थिए । साहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्