काठमाडौँ। मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार सहस ऊर्जा लिमिटेडको भएको छ । यस कम्पनीको ३५ करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आजको बजारमा शाइन रेसुंगा डिबेन्चरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने १०.२५ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०८३ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्