काठमाडौँ । प्रभु बैंकको कार्यवाहक सीइओको जिम्मेवारी निरज लम्सालले पाएका छन् । निमित्त तोक्न भनेर नेपाल राष्ट्र बैंकले दिएको निर्देशनपछि बसेको प्रभु बैंकको आकस्मिक सञ्चालक समिति बैठक बसेर निरज लम्साललाई निमित्त प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ ।
लम्साल प्रभु बैंकमा प्रमुख रिकभरी अधिकृत छन्।
आइतबार साँझ डेपुटी गभर्नर बमबहादुर मिश्रको निर्देशनमा प्रभु बैंकको आकस्मिक सञ्चालक समिति बैठक बसेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्