काठमाडौँ । पोखरामा नर्सहरुले आफुहरुलाई बाइपास गर्दै सरकारसँग सम्झौता भएको भन्दै आन्दोलत जारी राखेका छन् । पोखरा पृथ्वीचोकमा गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलनमा उत्रिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार भएको वार्तामा सहभागी स्वास्थ्यमन्त्री डा. सुधा शर्मा, सचिव डा. विकास देवकोटा, सरकारद्वारा गठित समितिका संयोजक डा. श्रीकृष्ण श्रेष्ठ, प्रवक्ता डा. प्रकाश बुढाथोकी, नर्सिङ संघकी अध्यक्ष, महासचिव, निजी मेडिकल कलेज, निजी अस्पतालका प्रतिनिधिहरूबिच नर्सहरुको समस्या समाधान गर्ने सहमति भएको हो ।
उक्त सहमतिमा असहमति जनाउँदै पोखराका नर्सहरु आन्दोलनमा उत्रिएका हुन् । मागहरुलाई उचित मूल्यांकन नगरी सम्झौता गरेको उनीहरुको आरोप छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्