काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय युवा संघलाई सडक प्रदर्शनमा उत्रिन निर्देशन दिएका छन् । युवा संघको बैठकमा ओलीले प्रशासनले स्वीकृति नदिए पनि सडक प्रदर्शनमा उत्रिन निर्देशन दिएका हुन् ।
उनले संविधान भन्दा सिडिओको आदेश माथि नहुने भन्दै प्रदर्शनका लागि स्वीकृति माग्ने तर स्वीकृति नपाए स्वीकृतिबिनै प्रदर्शनमा उत्रिन निर्देशन दिएका छन् ।
यसअघि युवा संघले आयोजना गर्ने भनिएको युवा संघको प्रदर्शनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्वीकृति नदिएपछि स्थगित भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्