काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन आजबाट सुरु हुँदैछ ।
एनपीएल सुरु भएसँगै प्रहरीले टिकट नहुनेहरुलाई किर्तिपुरको टियु खेल मैदान वरपर नआउन आग्रह गरेको छ । एनपीएलको टिकट ‘सोल्ड आउट’ भइसकेकाले प्रहरीले टिकट नहुनेलाई मैदान वरिपरि नआउन आग्रह गरेको हो ।
प्रहरीले एनपीएल खेलमैदान वरपर भीडभाड नगर्न पनि भनेको छ । सुरक्षा व्यवस्थापनमा सहयोग गर्न टिकट नभएका व्यक्ति नआउन प्रहरीले आग्रह गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्