काठमाडौँ । प्रहरीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आइतबार उनलाई पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले उनलाई नियन्त्रणमा लिईएको पुष्टी गरेका छन् ।
केहि आवश्यक सोधपुछका लागि उनलाई नियन्त्रणमा लिईएको बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्