Skip to content
LAXMI SUNRISE BANK

बैंकको कालोसूचीबाट ६ लाख नेपालीको नाम हटाउन प्रसाईं समूहको माग

अर्थ सरोकार

काठमाडौँ । दुर्गा प्रसाईं समूहले बैंकको कालोसूचीमा परेका ६ लाख नेपालीको नाम कालोसूचीबाट हटाउन माग गरेको छ । बुधबार सिंहदरबारमा गृहमन्त्रीसँगको वार्ताका क्रममा प्रसाईं समूहले ६ लाख नेपालीको नाम कालोसूचीबाट हटाउन माग गरेको हो । 

प्रसाईं समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाएको २७ बुँदे मागमा पनि सो विषय उल्लेख गरिएको छ । 

‘बैंकबाट कालोसूचीमा परेका हालसम्मका करिब ६ लाख नेपालीको नाम कालोसूचीबाट हटाउन सरकारले तत्काल पहल अघि बढाउनुपर्नेछ ।’, मागपत्रको बुँदा नम्बर १५ मा उल्लेख गरिएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK