काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतार जाने भएका छन् । उनी आज (सोमबार) बिहान ९ः१० बजे त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न लागेका हुन् ।
उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट विषय कार्यक्रममा सहभागी हुन कतार जान लागेका हुन् । उनी कात्तिक २० गतेसम्म कतारमा रहनेछन् ।
गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेलको कतार भ्रमण स्वीकृत गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्