काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याईएको छ । जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट निस्किएको घटनाबारे बयान दिन लामिछानेलाई बुधबार सिंहदरबार ल्याईएको हो ।
जेन-जी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनको बयान लिने छ। बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्