Skip to content
LAXMI SUNRISE BANK

एक्यानको कोषाध्यक्षमा सविन कार्की निर्विरोध निर्वाचित

अर्थ सरोकार

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को कोषाध्यक्षमा सविन कार्की निर्वाचित भएका छन्। एक्यानको निर्वाचनमा कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका सविन कार्की विजयी भएका हुन् ।

कोषाध्यक्ष पदका लागि सविन कार्की र प्रदीप मल्लले उम्मेदवारी दिएका थिए।

तर, कार्की चुनाव हुनुभन्दा अघि नै एक्यानको कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK