पानी जहाज कार्यालयका हामिकको राजीनामा स्वीकृत अर्थ सरोकार ९ मंसिर २०८२, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । पानी जहाज कार्यालयका हाकिमको राजीनामा स्वीकृत भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पानी जहाज कार्यालयका सहसचिव (रजिष्ट्रार) प्रेम कुमार सिंहको राजीनामा स्वीकृत गरेको हो । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !