काठमाडौँ । कुखुराको मासुको मूल्य बढेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार कुखुराको मासुको मूल्य प्रतिकेजी १५ रुपैयाँसम्मले बढेको हो ।
योसँगै जिउँदो कुखुराको मूल्य प्रतिकेजी १० रुपैयाँले २ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि जिउँदो कुखुरा प्रतिकेजी २ सय २० रुपैयाँ थियो । यो होलसेल मूल्य हो भने उपभोक्ताले प्रतिकिलो २ सय ५० रुपैयाँमा जिउँदो कुखुरा खरिद गर्न पाउने छन् ।
त्यस्तै, तयारी कुखुराको मासुको मूल्य १५ रुपैयाँले बढेर ३ सय २५ रुपैयाँ पुगेको छ ।
जाडो बढेसँगै उत्पादन कम हुने भएकाले कुखुराको मासुको मूल्य बढेको संघले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्