काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ओखलढुंगा कार्यसमितिको छैटौँ जिल्ला अधिवेशन हुने भएको छ ।
जिल्ला समितिले कार्तिक २२ गते (शनिबार) जिल्ला अधिवेशन डानेको हो ।
सोही दिन समितिको साधारण सभा एवम् बृहत सांस्कृतिक कार्यक्रम पनि हुने समितिको ओखलढुंगा कार्यसमितिका सचिव केशब गदाइलिले जानकारी दिएका छन् । उनका अनुसार अधिवेशन तथा साधारण सभा ओखलढुंगाको लिखु गाउँपालिका–३ नर्मदेश्वर महादेव मन्दिर परिसरमा हुनेछ ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय प्रतिनिधिको समेत सहभागिता रहने गदाइलिले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्