काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीका ५० वटा दुई पांग्रे सवारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ । एक समारोहकाबीच ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका दुई पांग्रे सवारी फेला पारेर सम्बन्धित धनीलाई फिर्ता दिएको हो ।
आफ्नो सवारी फिर्ता पाए पछि सवारीधनीहरूले केक काटेर ट्राफिकलाई धन्यवाद दिएका छन् । बाँकी तस्विरमा हेनुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्