काठमाडौँ । भ्रष्टाचार विरुद्ध दिवसको अवसरमा काठमाडौँमा शान्तीपूर्ण प्रदर्शन गरिएको छ ।
मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले काठमाडौँको माइतीघरमा भ्रष्टाचारविरुद्धको पर्चा र पम्प्लेट प्रदर्शन गर्दै शान्तीपूर्ण प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नागरिकहरुले ‘भ्रष्ट शीर्ष नेतालाई कारबाही खोइ ?’, ‘नयाँ सरकार पनि पुरानै मार्गमा अग्रसर किन ?’ लगायतका नाराहरु प्रदर्शन गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्