काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग वार्ता सकेर रास्वपाका सभापति रवि लामिछाने बाहिरिएका छन् ।
ललितपुरको कुपन्डोलस्थित बालेनका सहयोगी कुमार बेनको निवासमा बालेनसँग वार्ता सकेर रवि वार्तास्थलबाट बाहिरिएका हुन् ।
वार्तास्थलबाट निस्किँदै रविले बालेनसँगको वार्ता राम्रो भएको प्रतिक्रिया दिएका छन् । सञ्चारकर्मीले ‘लौरो टेक्ने कि घण्टी बजाउने ?’ भन्दै सोधेको प्रश्नमा रविले त्यो समयले बताउला भन्दै जवाफ दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्