Skip to content
LAXMI SUNRISE BANK

चन्द्र ढकालका छोरा पनि रास्वपाको समानुपातिक सूचीमा 

अर्थ सरोकार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा परेका छन् । 

फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष समेत रहेका चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकाल रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेका हुन् । 

सचिन खेलकुदसँगै पर्यटन तथा हस्पिटालिटी व्यवसायमा सक्रिय छन् । उनी बालेन शाहको कोटाबाट रास्वपाको समानुपातिक सूचीमा परेका हुन् । उनको नाम खस-आर्यको २ नम्बर सूचीमा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK