काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा क्रिकेट बलले लागेर चियर लिडर घाइते भएकी छन् । जनकपुर बोल्ट्ससँगको खेलमा चिनवन राइनोजका कप्तान कुशल मल्लले छक्का हानेको बलले लागेर चियर लिडर शर्मिला विक घाइते भएकी हुन् ।
उनको अनुहारमा छोट लागेको छ । उनलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्