काठमाडौँ । क्रिसमस नजिकिँदै गर्दा त्यसको तयारी पनि सुरु भएको छ । पछिल्लो समय नेपालमा पनि क्रिसमस तामझामका साथ मनाउन थालिएको छ ।
क्रिसमस विशेषगरी इसाई धर्मावलम्बीहरुले मनाउने भए पनि सबै समुदायका बालबालिकादेखि युवायुवतीहरु क्रिसमसको रमझममा रमाएको देख्न सकिन्छ । हरेक वर्ष डिसेम्बर २५ मा संसारभरका इसाई धर्मावलम्बीहरुले क्रिसमस मनाउँछन् ।
काठमाडौँ उपत्यकामा पनि क्रिसमस नजिकिएसँगै त्यसको रौनक सुरु भएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्