काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)सँग छलफल गरेका छन् । शर्माले बालेनलाई ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेन्जनकारको निवासमा भेटेका हुन् ।
भेटमा बालेनसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल गरेको डा. शर्माले बताएका छन् ।
उनले संसद् पुनर्स्थापना गर्दा के हुन्छ ? र के हुँदैन ? भन्ने विषयमै आधारित रहेर छलफल गरेको बताएका छन् । तर, छलफलको निष्कर्ष के रह्यो ? भन्ने शर्माले खुलाएनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्